कालीगण्डकी काेरिडोरअन्तर्गत पिपलडाँडा-गैंडाकोट सडक खण्डकाे निर्माण सुरु
पाल्पा (रासस) : स्थानीय विवादका कारण अवरुद्ध कालीगण्डकी काेरिडाेर सडक आयोजना अन्तर्गत पर्ने पिपलडाँडा-गैंडाकोट सडक खण्ड निर्माण सुरु भएकाे छ । सडक आयोजना अन्तर्गत पाल्पाकाे रामपुर रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले अवरुद्ध याे