बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध
गलकोट । अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन्। बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ। नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररूपमा हुँदै आएको छ। कालीगण्डकीले मालढुंगास्थित पक्की पुल भएको क्षेत्रमा