१ अर्ब बढी आम्दानी गुमेपछि मिस्त्री खाेलाकाे सबै उत्पादन प्रसारण प्रणालीमा,घार,थापाखाेला र घलेम्दीलाई पनि राहत
काठमाडौं । १ अर्ब रुपैयाँ बढीको विद्युत खेर गएपछि म्याग्दीमा सञ्चालित ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत केन्द्र अब पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ । नेपाल विद्युत प्राधिकरणले सोमबार रातिदेखि २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण