Nepal Purbadhar

Tag: #कालीकोट र दैलेख सडक सञ्जालले जोडिए

भौतिक पूर्वाधार
सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

सडक सञ्जालमा जोडिए कालीकोट र दैलेख

मान्म । कालीकोट र दैलेख एकापसमा सडक सञ्जालले जोडिएका छन् । कालीकोटको महावै गाउँपालिका र दैलेखको महावु गाउँपालिका सडक सञ्जालले जोडिएका हुन् । दैलेखको सदरमुकाम नारायण नगरपालिका, महावु गाउँपालिका हुँदै कालीकोटको महावै गाउँपालिकाको केन्द्र नजिकै