पूर्वाधार परियोजनाको इआइए प्रतिवेदन बन्छन, कार्यान्वयन हुदैनन्
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा आयोजित ‘वातावरण र पूर्वाधार’ कार्यक्रमका वक्ता तथा वातावरण विज्ञ राजन पाण्डेले धेरै कठिनाइका साथ वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार भए पनि कार्यान्वयन नहुने समस्या रहेको बताए । ‘अध्ययन