ठेकेदारले समयमा काम सम्पन्न नगरे नारायणगढ–बुटवल सडककाे ठेक्का ताेडिने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल सडक विस्तारकाे काम निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन् । सोमबार चिनियाँ ठेकेदार र