साढे २७ अर्बको डेडिकेटेड फिडर महसुल बक्यौता जटिल बन्दै, कानून भन्छ–तिर्नैपर्छ, व्यवसायी भन्छन्– कसरी र किन तिर्नु ?
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले पठाएको पत्र अनुसार, आज अर्थात ३० असोजभित्र ६१ उद्योगले डेडिकेटेड फिडर र ट्रंक लाइन प्रयोग गरे वापतको बिजुली बक्यौता साढे २७ अर्ब रुपैयाँ तिर्नुपर्छ । नतिरेमा प्राधिकरणले लाइन काट्नुपर्छ तर