के छ काठमाडौंबाट बाहिरिने सडकको अवस्था ? उपत्यकाबाट बाहिरिने र आउने यात्रु संख्या २० लाख पुग्ने
काठमाडौं । दशैं शुरु भएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेको संख्या दिनानुदिन बढ्दै गएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र दैनिक उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रु तथा सवारी साधनको