यातायात मन्त्री श्रेष्ठ र चिनियाँ राजदूतसहितले गरे कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण
काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपालका लागि चिनियाँ राजदूत छन् सङलगायतले कलंकी–चक्रपथ सडकखण्ड निरीक्षण गरेका छन्। निरीक्षणमा मन्त्रालयका सचिव केशव शर्मा, नेपाल विद्युत प्राधिकरणका