प्रस्तावित विद्युत् विद्येयकमा भएको प्राधिकरण खण्डिकरणको व्यवस्था हटाउन कर्मचारी संगठनको माग
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कर्मचारी संगठनहरुले प्रस्तावित विद्युत् विद्येयकमा भएको प्राधिकरण खण्डिकरणको व्यवस्था हटाउन सरकारसँग माग गरेका छन । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै प्राधिकरण मातहत उत्पादन, प्रशारण र वितरण कम्पनी हुने गरी व्यवस्था