विद्युत प्राधिकरण कर्मचारी संघलाई आधिकारिक ट्रेड युनियनकाे मान्यता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा सक्रिय ४ कर्मचारी ट्रेड युनियन मध्ये कर्मचारी संघले आधिकारिक ट्रेड युनियनको मान्यता पाएको छ । ट्रेड युनियनको बिहीबार सम्पन्न निर्वाचनमा जनार्दन भट्टराई नेतृत्वकाे नेपाली काँग्रेस निकट कर्मचारी संघ विजयी हुँदै