कर्णाली राजमार्गमा चल्ने सवारी साधनको भाडादर १५ प्रतिशतले बढ्यो, तोकिएको भन्दा बढी भाडा असुल्दै व्यवसायी
कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते