कपन क्षेत्र डुवानको समस्या समाधान गर्न एकीकृत गुरुयोजना ल्याउँछौं : सहरी मन्त्री
काठमाडौं । सहरी विकास मन्त्री मेटमणी चौधरीले कपन–बुढानीलकण्ठ डुवानको समस्या समेत समाधान हुनेगरी छिट्टै धोविखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताएका छन । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आइतबार आयोजना गरेको धोविखोला कोरिडोर कपन–बुढानीलकण्ठ