कञ्चनपुर कमला सडक आयोजना स्तरोन्नतिको समयावधी सकिने बेलामा बल्ल ३१ प्रतिशत भौतिक प्रगति
काठमाडौं । कञ्चनपुर कमला सडक खण्डको स्तरोन्नतिको कार्यको प्रगति सुस्त देखिएको छ । ठेक्का सम्झौता अनुसार स्तरोन्नतिको काम सम्पन्न हुने बेलामा एकतिहाइभन्दा न्यून भौतिक प्रगति छ । अहिलेसम्म ३० दशमलव ८३ प्रतिशत भौतिक प्रगति भएको