साढे ५ हजार हेक्टर भूमिमा डिप बाेरिङ र स्यालाे ट्युबेलमार्फत १२ महिना सिँचाइ सुविधा
गोदावरी । कैलाली र कञ्चनपुरमा डिप तथा स्यालो ट्युबेलमार्फत ५ हजार ४ सय ८७ हेक्टर जग्गामा १२ महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालयले दिएको जानकारीअनुसार पुरानो