लगानी सम्मेलनअघि पूर्वाधार परियोजना कार्यान्वयनका अफ्ठ्यारा फुकाउन ऐन संशोधनको प्रस्ताव
काठमाडौं । आगामी बैशाखमा हुने तय भएको लगानी सम्मेलन अघि एक दर्जन ऐन संशाेधन गर्न प्रस्ताव गरिएको छ । बिहीबार बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकमा पूर्वाधार परियोजना विकासमा देखिएका कानुनी तथा नीतिगत अवरोध