एसियन हाइड्रोपावरलाई साधारण सेयर निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार (मंसिर ७ गते) कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि छुट्याइएकाे साधारण सेयर निष्कासनकाे अनुमति दिएकाे हाे