एसियन राजमार्ग निर्माण गर्न रुख काट्न थालियो, साढे ४ हजार बढी रुख काटिने
झापा । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई ४ लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण थालिएकाे एसियन राजमार्गमा बिहीबार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले धुलाबारीमा पूजापाठ गरी