एमसीए नेपालले स्तरोन्नति गर्ने सडक खण्डको परामर्श सर्वेक्षण सम्पन्न, कालोपत्रेका लागि एफडिआर प्रविधि भित्राउने तयारी
काठमाडौं । एमसीए (मिलेनियम च्यालेञ्ज एकाउण्ट) नेपालले स्तरोन्नति गर्ने सडक खण्डको परामर्श सर्वेक्षण सम्पन्न भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ जिल्लामा पर्ने धानखोला–शिवखोला खण्डको कुल ७७ किलोमिटर लम्बाई रहेको छ । त्यस क्षेत्रमा