एचआइडीसीएल र इप्पान लगानी साझेदारको रुपमा अघि बढ्नुपर्छ : सिइओ गौतम
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेण्ट कम्पनी (एचआइडीसीएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुन कुमार गौतमले आगामी दिनमा जलविद्युत परियोजनाको लाइसेन्स लिएर आयोजना निर्माण गर्नेभन्दा पनि वित्तीय लगानीमा केन्द्रित हुने बताएका छन् । नवनिर्वाचित स्वतन्त्र ऊर्जा