एचआइडीसीएललाई अवसरसँगै चुनौती र जोखिम
अर्जुनकुमार गौतम नेपाल सरकारको जलविद्युत विकासको लक्ष्य पूरा गर्न आवश्यक पर्ने ठूलो परिमाण एवम् दीर्घकालीन प्रकृतिको लगानी योग्य पूँजी जुटाई जलविद्युत तथा नविकरणीय उर्जाको उत्पादन, प्रशारण, वितरण तथा व्यापारसँग सम्बन्धित आयोजनामा लगानी उद्देश्यले नेपाल सरकारको