एक सय रुपैयाँ कमाउन ७३ रुपैयाँ लगानी गर्नुपर्ने
काठमाडौं । केन्द्रिय तथ्यांक विभागले सार्वजननिक गरेको सर्वेक्षणले औद्योगिक प्रतिष्ठानले औसतमा १ सय रुपैयाँ कमाउन ७० रुपैयाँ लगानी गर्नुपर्ने देखाएको छ । यो अघिल्लो पटकको भन्दा न्यून हो । २०६९ मा औद्योगिक प्रतिष्ठानको लागत उत्पादन