ऊर्जा विकासको सम्भावना र चुनौतीबारे पूर्वाधार समितिमा बहस: कसले के भने ?
काठमाडौं । संसदको पूर्वाधार विकास समितिका सांसदहरुले ऊर्जा क्षेत्र विकासका लागि संसदका सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरवारस्थित पूर्वाधार विकास संसदीय समितिको सभाहलमा आयोजित समितिको बैठकमा ’स्वतन्त्र ऊर्जा उत्पादकहरुको समस्या