ग्यासमा पनि स्वचालित मूल्य प्रणालीकाे पूर्ण कार्यान्वयन आवश्यक: थानी
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले आयातित पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउन खाना पकाउने ग्यासमा पनि स्वचालित मूल्य प्रणाली लागु गर्न आवश्यक भएको बताएका छन् । निगमको ५३औं वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा