उपल्लो खिम्ती-२ जिरी सबस्टेसनमा जोडियो, माथिल्लोले साताको अन्त्यबाट उत्पादन थाल्ने
काठमाडौं । रामेछापमा निर्माण सम्पन्न ७ मेगावाटको उपल्लो खिम्ती-२ जलविद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । निर्माण पूरा भएको १४ महिनापछि आयोजनाको विद्युत प्रसारण प्रणालीमा आएको हो । शनिबारबाट आयोजनाको विद्युत प्रसारण प्रणालीमा जोडिएको