उपत्यकामा सडक सम्बन्धी निकायबीच साझा संयन्त्र बन्ने
काठमाडौं। काठमाडाैं उपत्यकामा सडक सम्बन्धी काम गर्नकाे लागि सबै सराेकारवाला निकायबीच साझा संयन्त्र बनाउने विषयमा छलफल भएकाे छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं उपत्यकास्थित सडक निर्माणसँग सम्बन्धित निकायहरूबीच