वैज्ञानिक ढंगबाट सहरी पूर्वाधार निर्माण गर्न मेयर र उप-मेयरलाई उद्योग संगठन मोरङको सुझाव
विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाको वृहत्तर विकासका लागि तत्कालीन र मध्यकालीनमा योजना बनाएर काम गर्न नवनिर्वाचित मेयर र उपमेयरलाई सुझाव दिएको छ । संगठनले नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीलाई