उद्योग परिसंघ र आईडिया स्टुडियोबीच उद्यमशिलता र लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य गर्ने समझदारी
काठमाडाैं । नेपाल उद्योग परिसंघ र आईडिया स्टुडियो नेपालबीच उद्यमशिलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आईडिया स्टुडियोेका अध्यक्ष डा. छिरिङ्ग लामाले हस्ताक्षर गरे । दुई