सबै उद्याेगकाे काटिएकाे विद्युत लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ७ वर्षसम्म विद्युत महसुल बक्याैता नतिरेपछि लाइन काटिएकाे उद्याेगहरूमा आपूर्ति सुचारु गर्ने भएकाे छ । प्राधिकरण सञ्चालक समितिकाे ९६०औं बैठकले विद्युतकाे