उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० उद्यान निर्माण गरिने
काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० स्थानमा उद्यान निर्माण गर्ने भएको छ । वर्षेनी बढ्दाे प्राकृतिक विपद एवं जलवायु परिवर्तनकाे असर न्युनीकरण गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा