उत्तरगंगाकाे वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत,आयोजना बन्नेमा स्थानीयबासी आशावादी
काठमाडाैं । ८२५ मेगावाटकाे बहुप्रतिक्षित उत्तरगंगा जलाशय जलविद्युत् आयोजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृत भएकाे छ । सरकारको प्राथमिकताकाे बागलुङको ढोरपाटन उपत्यकामा निर्माण हुने याे आयोजनाकाे इआइए प्रतिवेदन स्वीकृत भएकाे हाे । नेपालकै सस्तो