ढलान हुने अवस्थाकाे इर्खुवाखोलामा निर्माणाधीन पुल भत्कियो
भोजपुर । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । ठेकेदारले गुणस्तरीय काम नगर्दा षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्न निर्माणाधीन पुल सम्पन्न हुनु अगावै भत्किएकाे हाे । ढलान गर्न