मोबाइल इभी चार्जिङ स्टेसन भविश्यमा उत्कृष्ट प्रविधि बन्न सक्छ: कुलमान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोबाइल विद्युतीय गाडी ( इभी) चार्जिङ स्टेसन भविश्यमा उत्कृष्ट प्रविधि बन्ने बताएका छन् । अमेरिकी विकास साझेदार युएसएड अन्तर्गतको ऊर्जा नेपाल परियोजनाको आर्थिक अनुदान सहयोगमा निर्माण