ऊर्जा नेपालको अनुदान सहयोगमा निजी क्षेत्रले निर्माण गरेका २३ इभी चार्जिङ स्टेसन सञ्चालन
काठमाडौं ।अमेरिकी विकास साझेदार युएसएड नेपाल अन्तर्गतको ऊर्जा नेपाल परियाेजनाकाे आर्थिक अनुदान सहयोगमा बागमती प्रदेशमा २३ वटा विद्युतीय गाडी (इभी) चार्जिङ स्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । निजी क्षेत्रले ऊर्जा नेपालको अनुदान कार्यक्रम