बजेटमा सुझाव सम्बोधन नभएको भन्दै सरकारलाई इप्पानको १३ बुँदे ध्यानकर्षण
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहरुको संस्था नेपाल (इप्पान)ले बजेटमा समावेश गर्न दिएका सुझावहरु सम्बोधन नभएको भन्दै सरकारलाई १३ बुँदे ध्यानकर्षण गराएको छ । ईप्पानका तर्फबाट पेश गरिएको कतिपय अत्यन्त महत्वपूर्ण सुझावहरु, विभिन्न समयमा सरकारबाट गरिएका