इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर समझदारी, ३४ अर्ब चुक्ता पुँजी भएको देशकै सबैभन्दा ठूलो बैंक बन्ने
काठमाडौं । आज (२७ जेठ शुक्रवार) नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच एकआपसमा गाभ्न गाभिन (मर्जर) को लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पांडे र मेगा