बाढीले इन्द्रावती तेस्रो जलविद्युत केन्द्रकाे संरचनामा क्षति
सिन्धुपाल्चोक । सिन्धुपाल्चाेकस्थित ७.५ मेगावाटकाे इन्द्रावती तेस्रो जलविद्युत केन्द्रमा बाढीले क्षति पुगेकाे छ । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले जलविद्युत केन्द्रमा क्षति पुर्याएको हाे । जलविद्युत केन्द्रकाे पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको,