ब्रम्हायणी र माथिल्लो ब्रम्हायणीमा ७ बैंक तथा वित्तीय संस्थाको लगानी प्रतिबद्धता
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको २ र ३ नम्बर वडामा संरचना रहने गरी निर्माण हुन लागेका ५१.६७ मेगावाटका २ जलविद्युत आयोजनामा ७ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्ने भएका छन् । ३६.५२ मेगावाटको ब्रम्हायणी