३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज
काठमाडौं । सरकारले ३३ निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएर नवीकरण नगर्ने निर्माण व्यवसायीकाे इजाजतपत्र खारेज गरिएकाे हाे । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार सूचना प्रकाशित