चेपेखोलाबाट विद्युत उत्पादन सुरु, ८.६ मेगावाट विद्युत प्रसारण प्रणालीमा थप
काठमाडौं । लमजुङमा निर्माण सम्पन्न ८.६ मेगावाटको चेपेखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । आशुतोष इनर्जी कम्पनीले निर्माण गरेको आयोजनाले मंगलबारबाट विद्युत उत्पादन सुरु गरेको हो । आयोजनाले अहिले परीक्षण उत्पादन गरिरहेको प्रवद्र्धक