इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर निर्माण
भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको १ करोड ५० लाख रुपैयाँ सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मंगलबार गाउँपालिकाको वडा नं