एनआरएनएले १० करोडको राहत कोष बनाउने, अध्यक्ष शर्माले २१ लाख दिने

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० करोडको राहत कोष बनाउने भएकाे छ । एनआरएनएले अबकाे २ वर्षभित्र आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेकाे हाे । काेषमा आफ्नाेतर्फबाट २१ लाख रुपैयाँ