दक्षिण एसियाको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय कनेक्टिभिटी महत्त्वपूर्ण
काठमाडौं। मुलुकको आर्थिक सुदृढीकरणका लागि क्षेत्रीय सञ्जाल सञ्चालनमा राम्रो सम्भावना जानकारहरूले बताएका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा बिहीबारबाट राजधानीमा सुरु भएको नेपाल पूर्वाधार सम्मेलनको चौंथो संस्करणको दोस्रो