नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतले सुधार हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं। विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कंदो उत्साह र मौद्रिक नीतिमा क्रमश: बढाइएको खुकुलोपन लगायतका कारणले आर्थिक