आर्किटेक्चरल इञ्जिनियरिङ पठनपाठनका लागि केयू र पनौती नगरपालिकाबीच सम्झौता
धुलिखेल (काभ्रेपलाञ्चोक) । पनौती नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच स्नातक तहमा ‘आर्किटेक्चरल इञ्जिनियरिङ’को पठनपाठनका लागि सम्झौता भएको छ । पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले यसका लागि सम्झौतामा हस्ताक्षर