मनास्लु हिमाल चढ्ने आकर्षण, आरोहण अनुमति लिनको संख्या साढे ४ सय नाघ्यो
काठमाडौं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहण अनुमति लिने आरोहीको संख्या ४ सय ५४ जना पुगेको छ । पर्यटन विभागका अनुसार यो संख्या वुधबारसम्म अनुमति लिएका आरोही हुन । अटम सिजन (शरद ऋतु) मा