पिपिए गर्न नआउने १५ आयोजनालाई रोलक्रमबाट हटाइयो, ६ ले पालो पाउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पटक–पटक बोलाउँदा पनि प्रक्रिया पूरा गरेर विद्युत खरिद सम्झौता (पिपिए) गर्न आवेदन पेश नगर्ने १५ नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनालाई रोलक्रमबाट हटाएको छ । प्राधिकरणले प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेका