सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताबाटै जलविद्युत आयोजना निर्माण ठप्प
काठमाडौ । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको निर्माण कार्य ठप्प भएको छ । विभिन्न माग राखेर सत्तारुढ दल कांग्रेस र माओवादीका कार्यकर्ताको नेतृत्वमा जलविद्युत आयोजना अवरोध गरेपछि निर्माण कार्य ठप्प भएको हो