‘अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुमा अदालती मुद्धा कारक’
काठमडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकांश पूर्वाधार आयेजना अलपत्र पर्नुको पछाडी अदालतमा पर्ने मुद्धा प्रमुख कारण रहेको बताएकी छन् । ‘अदालत राजश्व, अपराध, बैंकिङ कसुर र विकासलगायत नबुझेका विषयमा प्रवेश गर्दा देश नै