दुई लघुवित्तले घोषणा गरे लाभांश
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। आदर्श लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने